हेटौंडाको मतगणना : राप्रपाको अग्रता कायमै

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाका दिपक सिंहको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार ९९०३ मत गणना गर्दा सिंहले ३०४० मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिनाकुमारी लामाले  २९६३ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले २६७४ मत प्राप्त गरेका छन् ।  उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँले ४४४७ मतसहित अग्रता लिएका छन् भने  नेकपा एमालेकी सुमित्रा काफ्लेले ३३१० मत ल्याएकी छिन् । यस्तै राप्रपाकी इन्दिरा डल्लाकोटीले ८९१ म

सम्बन्धित सामग्री

दोलखामा एमालेका शिवाकोटीको अग्रता कायमै

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले अग्रता कायमै राखेका छन्। हालसम्म ४४ हजार नौ सय ४१ मतगणना हुँदा उनले १९ हजार सात सय ४४ मत प्राप्त गरेका छन्।...

दोलखा मतगणना : गठबन्धनका उम्मेदवारकाे अग्रता कायमै

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन्। हालसम्म आठ हजार आठ सय ९७ मतगणना हुँदा उनले पाँच हजार ३५ मत प्राप्त गरेका छन्।  उनका निकटतम प्रतिद्वन्द्वी...

बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। एक हजार तिन सय ८५ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले ४५२ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ३८८ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले २४० मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच १, २, ३, ३२ वडामा मतगणना जारी मतगणना जारी छ।

मतगणना अपडेट : काठमाडौंमा बालेनको अग्रता कायमै, कांग्रेस दोस्रो, एमाले तेस्रो

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् ।   एक हजार मतगणना गर्दा बालेन शाहले ४८०, कांग्रेसकी सिर्जना सिंहले २८० र एमालेका केशव स्थापितले २०० मत ल्याएका छन् ।...

भरतपुरमा १०१ मतगणना हुँदा विजय सुवेदीको अग्रता कायमै

चितवनको भरतपुर महानगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीको अग्रता कायमै रहेको छ । १०१ मतगणना हुँदा सुवेदीले ४१ मत प्राप्त गरेका हुन् । यस्तै माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मत पाएकी छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ मत पाएका छन् ।

सोलुखुम्बुको महाकुलुङमा कांग्रेसको अग्रता कायमै

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ । ९२१ मतगणना हुँदा कांग्रेसको उम्मेदवार अघि देखिएका छन् ।कांग्रेसका उम्मेदवार सुर्य बहादुर कुलुङले ३ सय ९० मत ल्याउदा नेकपा माओवादी केन्द्रका उम्मेदवार...

कांग्रेस मतगणना : देउवाको अग्रता कायमै (परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : २ हजार ६ शेरबहादुर देउवा : ९५८ डा. शेखर कोइराला : ७२६ विमलेन्द्र निधि : ११७ प्रकाशमान सिंह : १५३ कल्याण गुरुङ : ७

कांग्रेस मतगणना : २६७७ मत गन्दा देउवाको अग्रता कायमै (परिणामसहित)

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको प्रारम्भिक नतिजाअनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।मतगणना : २६७७शेरबहादुर देउवा : १२६५डा. शेखर कोइराला : ९८०विमलेन्द्र निधि : १९५प्रकाशमान सिंह : २०७कल्याण गुरुङ : १२