नेपाल-पीएनजी खेलमा १२ क्याच ड्रप, ज्ञानेन्द्र असफल हुँदा ५ विकेट लिन चुके सन्दीप

काठमाडौं । विश्वकप लिग- २ क्रिकेटअन्तर्गत बिहीबार नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच भएको खेलमा १२ वटा क्याच ड्रप भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको यस खेलमा नेपालले पीएनजीलाई ५२ रनले हराएको थियो । पीएनजीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो । तर, नेपालले सानदार ब्याटिङ गर्‍यो । घरेलु टोलीले ४९.१ ओभरमा सबै […]