गैरआवासीय नेपालीले सरकारसँग मिलेर इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्न पाउने

१९ फागुन, काठमाडौं । गैरआवासीय नेपालीलाई नेपालमा लगानी भित्र्याउन प्रोत्साहन गर्ने गरी सरकारले इन्भेष्टमन्ट कम्पनी स्थापनाका शर्त संशोधन गरेको छ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको संशोधन पछि अब गैरआवासीय नेपालीले नेपाल सरकारसँग मिलेर नेपालमा उद्योगको रुपमा गैर इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्न पाउने छन् । यस अघि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा मात्रै इन्भेष्टमेन्ट कम्पनी उद्योगको रुपमा […]

सम्बन्धित सामग्री

विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाइने

काठमाडौं, साउन २९ । नेपालमा विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न बाटो खुलेको छ । सोमवार इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने शर्तसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै लामो समयदेखि यस्ता कम्पनी स्थापना गर्न नसकी लगानी ल्याउन नपाएका दाङ सिमेन्ट जस्ता उद्योग तथा परियोजनाहरूले अब कम्पनी स्थापना गरी लगानी ल्याउन पाउने भएका छन् । औद्योगिक व्यवसाय ऐन–२०७६ […]

विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाइने

नेपालमा विदेशी लगानीको इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न बाटो खुलेको छ । सोमवार इन्भेष्टमेन्ट कम्पनी स्थापना गर्दा पालना गर्नुपर्ने शर्त सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएसँगै लामो समयदेखि यस्ता कम्पनी स्थापना गर्न नसकी लगानी ल्याउन नपाएका दाङ सिमेन्ट जस्ता उद्योग तथा परियोजनाहरूले अब कम्पनी स्थापना गरी लगानी ल्याउन पाउने भएका छन् । औद्योगिक व्यवसाय ऐन–२०७६ र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनअनुसार नेपालमा इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न पाउने व्यवस्था भए पनि अहिले मात्रै कम्पनी स