कीर्तिपुर नगरपालिकाले सार्वजनिक गर्‍यो सय दिनको प्रगति विवरण

१४भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिकामा मेयर राजकुमार नकर्मीले सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको प्रगति विवरणअनुसार कीर्तिपुर नगरपालिकामा स्थायी बसोबास गर्ने वासिन्दालाई कीर्तिपुर अस्पतालमा ५० प्रतिशत उपचार खर्च छुट र मोडल अस्पतालमा २५ प्रतिशत छुट गरेको उल्लेख छ । यस्तै नगरपालिकाले प्रत्येक वडामा २/२ वटा राष्ट्रिय परिचय पत्रको लागि केन्द्र स्थापना […]