५० प्रतिशत भ्याट छुट दिन डेरी व्यवसायीहरुको माग

काठमाडौं । डेरी उद्योगीहरुले दुग्धजन्य वस्तुको उत्पादनमा ५० प्रतिशत भ्याट छुट पाउनुपर्ने माग गरेका छन्