युवा नेताहरु महामन्त्री भइसक्नुभएको छ । विस्तारै उहाँ (गगन थापा) प्रधानमन्त्री हुने सम्भावना पनि प्रबल हुँदै गएको छ । तर, अहिले होइन । गठबन्धनमा सबैलाई मिलाएर अगाडि बढ्नुपर्ने हुन्छ । सरकार बनाउनका लागि पनि बहुमत पुर्याएर जानुपर्नेछ । यसमा शेरबहादुरजीको विशेष क्षमता र दक्षता छ ।