काठमाडौँ- जिल्ला वन कार्यालय मकवानपुरका डिभिजन वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइरालाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अधिकृत कोइरालाले नियुक्ति लिएको सालदेखि २०७८ सालसम्मको आम्दानी र खर्च विवरण हेर्दा एक करोड २५ ला...