काँग्रेस निर्वाचन समिति संयोजक घिमिरेले दिए राजीनामा

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् । उनले आइतबार काँग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरूको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा उम्मेदवार बनेपछि काँग्रेसको निर्वाचन समितिबाट राजीनामा दिएका हुन् । घिमिरे नेतृत्वकै निर्वाचन समितिले काँग्रेसको […]

सम्बन्धित सामग्री

कांग्रेसकाे निर्वाचन समिति संयाेजकमा घिमिरे

काठमाण्डाै – नेपाली कांग्रेसकाे केन्द्रीय निर्वाचन समितिका संयोजक फेरिएका छन् । संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएपछि निर्वाचन समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ संयोजकमा नियुक्त गर्नुभएको हो । केही ठाउँमा विवाद आएपछि महादेवप्रसाद यादवले निर्वाचन समितिकाे संयाेजकबाट सभापति देउवा समक्ष राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा स्वीकृत गरेर घिमिरेलाई नियुक्त गरिएको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसको डडे...

कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको केन्द्रीय निर्वाचन समितिको संयोजकमा गोपालकृष्ण घिमिरे नियुक्त हुनु भएको छ ।यसअघिका संयोजक महादेवप्रसाद यादवले पदबाट राजीनामा दिएपछि उहाँलाई नियुक्त गरिएको हो । यादवको राजीनामा स्वीकृत गर्दै उहाँले संयोजक रहेर गरेको भूमिकाप्रति कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले धन्यबाद समेत दिनु भएको छ । वरिष्ठ अधिवक्ता समेत रहनुभएका घिमिरे […]

कांग्रेसले अस्वीकृत गर्‍यो निर्वाचन समिति संयोजकको राजीनामा

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सयोजक महादेवप्रसाद यादवले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ।

कांग्रेस निर्वाचन समिति संयोजकको राजीनामा अस्वीकृत

नेपाली काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका सयोजक महादेवप्रसाद यादवले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ।

काँग्रेस महाधिवेशन थप अन्योल : निर्वाचन समिति संयोजक यादवले दिए राजीनामा

काठमाडौं । नेपाली काँग्रेसको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् । विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट आफूले राजीनामा दिएको यादवले रातोपाटीलाई जानकारी दिए ।पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद टुङ्ग्याइ नदिँदा र निर्वाचन समितिमाथि अनावश्यक दबाब दिएको भन्दै यादवले राजीनामा दिएका बुझिएको छ । क्रियाशील सदस्यता विवादका कारण भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि २० जिल्लामा अधिवेशनबारे अझै अन्योल कायमै छ ।जसका कारण भदौ २७ गते पालिका अधिवेश

कांग्रेस निर्वाचन समिति संयोजकले दिए राजीनामा

नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् ।

कांग्रेसको निर्वाचन समिति संयोजकले दिए राजीनामा

२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवाकै गृहजिल्ला डडेलधुरामा वडा अधिवेशन गर्न नसक्ने अवस्था आएपछि उनले बिहीबार साँझ राजीनामा दिएका हुन् । जिल्ला कार्यसमितिले वडा अधिवेशन स्थगित गरेको छ, तर निर्वाचन अधिकृतले भोलिका लागि मिति तोकेका छन् । २० जिल्लामा पनि वडा अधिवेशन गर्ने […]

कांग्रेस निर्वाचन समिति सदस्य खातीको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य खम्मबहादुर खातीले पदबाट दिएको राजीनामा स्वीकृत गरिएको छ । उनी नेपाल सरकारको महान्यायाधिवक्तामा नियुक्त भएपछि निर्वाचन समिति सदस्यबाट दिएको राजीनामा कांग्रेस सभापति शेरबहादुर देउवाले आज स्वीकृत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । प्रधानमन्त्री एवं सभापति देउवाले खातीले पार्टीको केन्द्रीय निर्वाचन समिति...

कांग्रेसको केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेवप्रसाद यादव

काठमाडौं :  नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समिति संयोजकमा महादेवप्रसाद यादवलाई चयन गरेको छ।बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले  यादवलाई समिति संयोजकको जिम्मेवारी दिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए। समितिको संयोजकबाट राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त पदमा यादवलाई नियुक्त गरिएको बताए। बैठकमा पार्टीको आगामी महाधिवेशन तयारीबारे छलफल हुने भनिए पनि नभएको महतले बताए। कांग्रेसको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका