काठमाडौँ- नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । तरुण दलले आज एक विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिले अनेक बहाना र प्रपञ्च गरेको आरोप समेत लगाएको छ । ‘प्रमाणीकरणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन […]