तटस्थ स्थानमा वार्ता गर्न भारत र पाकिस्तान तयार : विदेशमन्त्री रुबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तटस्थ स्थानमा वार्ता गर्न भारत र पाकिस्तान तयार भएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै विदेशमन्त्री रुबियोले दुई मुलुक तटस्थ स्थानमा वार्ता गर्न तयार भएको जानकारी दिएका हुन् । उनले पछिल्लो ४८ घण्टा आफू र उपराष्ट्रपति जेडी भान्सले दुबै मुलुकका उच्च पदस्थ अधिकारीसँग कुराकानी गरेको जानकारी पनि दिए […]