यस्तो देखियो कालिकोट एमालेको जागरण सभा

नेकपा (एमाले) ले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आज कालिकोटमा जिल्लास्तरीय जागरण सभा आयोजना गरेको छ।