वैदेशिक रोजगारमा रहेकालाई सालपा विकास बैंकको आईपीओ खुल्यो
२५ मंसिर, काठमाडौं । वैदेशिक रोजगारमा रहेका नेपालीलाई सालपा विकास बैंकको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले कुल ५२ लाख २३ हजार ८८० कित्ता …