भारत भ्रमणबाट द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले नेपाल-भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले आइतबार जारी गरेको शुभकामना सन्देशमा दुई देशबीचको सम्बन्ध आपसी विश्वास, सहकार्य र साझेदारीका आधारमा अघि बढाउन भ्रमणले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। रास्वपाका अनुसार प्रधानमन्त्री शाह आइतबार मित्रराष्ट्र भारतको औपचारिक […]