लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सव सुरु

काठमाडौँ। नेपाललगायत १२ देशका कलाकार सम्मिलित लालाबाला काठमाडौँ अन्तर्राष्ट्रिय बालनाटक महोत्सवको पाँचौँ संस्करण इम्पेरियल वर्ल्ड स्कुलको प्रेक्षालयमा सोमबारबाट सुरु भएको छ। महोत्सवमा नेपाल, भारत, बाङ्लादेश, श्रीलंका, इरान, थाइल्यान्ड, बेलायत, जापान, स्लोभाकिया, चेक रिपब्लिक, लातभिया, ब्राजिलका कलाकारको नाट्य प्रस्तुति हेर्न पाइनेछ। यी विभिन्न देशका कलाकारले विभिन्न शैलीका नाटक आफ्नै भाषा र संस्कृतिमा प्रस्तुत गर्नेछन्। बालबालिकासँग नाट्य […]