जेन-जीले उठाएका मुद्दालाई एकीकृत पार्टीले ग्रहण गर्नुपर्छ: नारायणकाजी

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भर्खरै एकीकृत भएको कम्युनिष्ट पार्टीले जेन-जीपुस्ताले उठाएको विद्रोहात्मक चेतना र मुद्दाहरूलाई गम्भीरतापूर्वक ग्रहण गर्नुपर्ने बताएका छन्।