खाडी मुलुकहरूको आग्रहपछि ट्रम्पले गरे इरानमाथि तत्काल हमला नगर्ने घोषणा

‘संयुक्त राज्य अमेरिकासँग अहिलेसम्मकै उत्कृष्ट सैन्य उपकरण र हतियार छन्। तर हामीलाई तिनको प्रयोग गर्नुपर्ने अवस्था आउने छैन भन्ने लाग्छ,’ सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग ट्रम्पले भने।