काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले दिदीबहिनी र दाजुभाइबीचको अटुट प्रेम तथा आपसी विश्वासको प्रतीकका रूपमा रहेको भाइटिका पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। भाइटिकाका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री गुरुङले सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन्। उनले भाइटिकालाई दिदीबहिनी र दाजुभाइबीचको अटुट प्रेम तथा आपसी विश्वासको पर्वका रूपमा उल्लेख गरेका […]