मध्यवधि चुनाव नजिकिँदै गर्दा अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका हतियारधारी र पोसाकधारी फेडरल एजेन्टहरू विभिन्न राज्यमा मानिसहरूका घर-दैलोमा पुग्न थालेका छन्। एजेन्टहरूले बासिन्दाहरूलाई उनीहरूको अध्यागमन स्थिति तथा विगतका निर्वाचनमा मतदान वा दर्ता गरे/नगरेको विषयमा सोधपुछ गरिरहेका छन् । यो अभियान गैर-नागरिकहरूलाई गैरकानुनी रूपमा मतदान गर्नबाट रोक्ने प्रयासको एक हिस्सा भएको बताइएको छ। डिएचएसले लगभग २५०,००० […]