प्रचण्डलाई ओलीको चुनौती– सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गरेको पत्र भए फ्ल्यास गर्दिए हुन्छ
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्तिका लागि आफूले सिफारिस नगरेको स्पष्टीकरण दिएका छन्।