पहिलो पटक सेन्सर बोर्डले रोक्यो भारत–पाकिस्तान लफडाको फिल्म
आयुष्मान खुराना र सारा अली खान अभिनीत फिल्म ‘उड्ता तीर’लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाइएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल सिने ग्रुपलाई पत्र लेख्दै सो फिल्म प्रदर्शनका लागि अनुमति नदिइएको उल्लेख …