दशै तिहारमा यात्रा गर्दा यती एअरलाइन्सका यात्रुले ५ लाख बराबरको स्कुटर जित्ने मौका

यती एअरलाइन्सले दसैँ, तिहार र छठलाई लक्षित गर्दै यात्रुलाई स्कुटर तथा माउन्टेन फ्लाइट जित्ने अवसरसहित चाडपर्व अभियान सञ्चालन गरेको छ। ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ नामको अभियानमा बम्पर पुरस्कारस्वरूप पाँच लाख ७१ हजार रुपैयाँ मूल्यको पुजो ज्याङ्गो १२५ स्कुटर राखिएको कम्पनीले जनाएको छ। अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको अभियान असोज २३ गते सुरु भएको हो। […]