स्कटल्यान्डका पेस बलर ब्राड्ली व्हीलले ३० वर्षको उमेरमै लिए सन्यास
३० असोज, काठमाडौं । स्कटल्यान्डका पेस बलर ब्राड ह्वीलले व्यावसायिक क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। ३० वर्षीय ह्वीलले लगातारको चोटका कारण खेलाडी जीवन टुंग्याउने निर्णय लिएका हुन्।
दायाँहाते तीव्र गतिका बलर ह्वीलले सन् २०१६ मा हङकङविरुद्ध …