बूढीगण्डकीको बाढीले पुल बगाउँदा मनास्लु सर्किटका पर्यटक अलपत्र, चार जना बेपत्ता

बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले विभिन्न पुल बगाएपछि मनास्लु सर्किटमा पुगेका पर्यटक अलपत्र परेका छन्। बाढीबाट चार जना बेपत्ता भएको विवरण आएको छ। बाढीले गोरखा र धादिङका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। केही मोटरेबल तथा झोलुङ्गे पुल बगेपछि पदयात्रा मार्गमा आवतजावत प्रभावित भएको हो। अलपत्र परेका पर्यटकको संख्या, उनीहरू रहेका स्थान तथा […]