१७ मंसिर, काठमाडौं । महाधिवेशनको तयारीमा जुटेको नेपाली कांग्रेसले दुई दिन भित्र १६५ निर्वाचन क्षेत्रमा नयाँ सदस्यता फाराम पुर्याइसक्ने निर्णय गरेको छ ।
सदस्यता व्यवस्थापन समितिको बुधबार बसेको बैठकले नवीकरणको आधारमा शतप्रतिशत नयाँ सदस्यता फर्म पठाउने …