पश्चिम बंगालमा श्यामा प्रसाद मुखर्जी भर्सेज सुभाष चन्द्र बोस: भाजपाको नयाँ राजनीतिक दाउ ?

१ साउन, काठमाडौं । भाजपाका प्रदेश अध्यक्ष शमिक भट्टाचार्यले फरवार्ड ब्लक पार्टीको बारेमा टिप्पणी गरेका छन्। यो टिप्पणीले सोसल मिडियामा निकै ठूलो बहस सुरु गरेको छ। फरवार्ड ब्लकको स्थापना सुभाष चन्द्र बोसले गरेका थिए। सुभाष …