इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को प्रिक्वाटरफाइनलमा पुगेको छ। अमेरिकाको एटलान्टा रङ्गशालामा भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कङ्गोलाई २–१ ले पराजित गर्दै इङ्ग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो। डीआर कङ्गोविरुद्ध इङ्ग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केन नायक बने। उनले इङ्ग्ल्यान्डका लागि दुवै गोल गरे। खेलमा पहिलो अग्रता भने काङ्गोले लिएको थियो। खेलको […]