बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६ जुन २५ तारिख। जेठ शुक्ल पक्षको एकादशी तिथि । निर्जला एकादशी व्रत, तुलसीको दल राख्ने दिन र भूमी पूजा  । बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, यो […]