सीमामा कडाइपछि बदलियो बजारको सन्तुलन

नेपाल–भारत सीमास्थित जमुनाहा नाकामा पछिल्लो समय कडाइ बढाइएपछि भारतीय सीमावर्ती बजार रुपैडियाको चहलपहल एकाएक घटेको छ।