निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार काठमाडौं आइपुगेका छन्। नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को उद्घाटन समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुन उनी नेपाल आएका हुन् । बिहीबारबाट सुरु हुने निफमा स्वदेशी तथा विदेशी चलचित्रहरूको प्रदर्शनसँगै विभिन्न फिल्मकर्मीहरूको सहभागिता रहनेछ। महोत्सवले नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने लक्ष्य राखेको आयोजकले जनाएको […]