काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको फुटबल संकटमा परेको छ । मंगलबार राति सम्पन्न युरोपियन प्लेअफमा तुलनात्मक रूपमा कमजोर मानिएको ६६औं वरीयताको बोस्निया एन्ड हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएसँगै इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको हो । सन् २०१८ मा स्विडेन र २०२२ मा उत्तर म्यासेडोनियासँग स्तब्ध बनेको […]