काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध शनिबार काठमाडौंमा भएको विरोध प्रदर्शन तनावपूर्ण बनेको छ। प्रदर्शनका क्रममा प्रहरी र एमाले कार्यकर्ताबीच विभिन्न स्थानमा झडप हुँदा सात जना प्रदर्शनकारी पक्राउ परेका छन् भने एक जना घाइते भएका छन्। राजधानीका बबरमहल, नयाँ बानेश्वर र माइतीघर क्षेत्रमा प्रदर्शनकारीहरू सडकमा उत्रिएपछि स्थिति केही समयका […]