२८ जेठ, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान स्वरूपमा सञ्चालन भइरहेको स्वास्थ्य बीमा कार्यक्रम दीर्घकालीन रूपमा धान्न नसकिने बताएका छन् । उनले स्वास्थ्य बीमालाई आर्थिक रूपमा टिकाउ, समावेशी र प्रभावकारी बनाउन पुनर्संरचना गर्नुपर्ने आवश्यकता …