आज ५० अर्ब खिच्दै राष्ट्र बैंक, माग्यो बैंक वित्तीय संस्थासँग प्रस्ताव

बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले आइतबार फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । यसका लागि आइतबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान […]