संसद् हाँक्ने दुई नेताको खोजीमा रास्वपा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीमा बालेन्द्र शाह यही १३ गते नियुक्त हुँदैछन् । राम नवमीको शुभ अवसर पारेर बालेन्द्रले प्रधानमन्त्रीको शपथ खाने तयारी रहेको महामन्त्री कविन्द्र बुल्लाकोटी बताउँछन्। बुल्लाकोटीका अनुसार पार्टीलाई सभापति रविले हाँक्ने र सरकारलाई बालेन्द्रले चलाउने लगभग समझदारी जुटेको छ। १४ गतेभित्रमा सरकार गठन गरिसक्ने र अगाडि बढ्ने तयारीमा पार्टी छ । यसपटकको […]