सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवास सर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारबाट आफ्ना निजी सामानहरु धापासीस्थित निजी निवासतर्फ सार्न थालेकी छन्। नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण नजिकिँदै गर्दा उनले आफ्नो कार्यकाल समाप्त गर्नेसँगै सिंहदरबारबाट बिदा भएकी हुन् । प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार १३ गतेसम्म बसाइ रहने भएकाले दैनिक प्रयोगका केही सामान भने बालुवाटारमै रहनेछन्, अन्य सामान भने […]