राप्तीसोनारीको बैँसामा थारु सांस्कृतिक पार्क निर्माण सुरु

पार्कले आम्दानी र रोजगारीको अवसर पनि सिर्जना गर्छन्। यसैलाई ध्यानमा राखेर राप्तीसोनारी गाउँपालिकाले वडा नम्बर ३ बैँसामा थारु सांस्कृतिक ग्राम पूर्वाधारअन्तर्गत पार्क निर्माण सुरु गरेको छ।