‘हेभी वेट’ प्रतिस्पर्धामा होमिएकी निशालाई के कुराले राजनीतिमा तान्यो ?
राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन, ‘द्वन्द्व र शान्ति’ विषयमा एमफिल, दरबार हत्याकाण्डदेखि सशस्त्र द्वन्द्वसम्मको साक्षी अनुभव– यी सबै विषयलाई उनले आफ्नो राजनीतिक चेतनाको आधारका रूपमा प्रस्तुत गरेकी छन् ।