काठमाडौं-८ बाट विराजभक्तकाे उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ८ मा उम्मेदवारी दर्ता गराएका छन् । श्रेष्ठले मंगलबार नागार्जुनस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठ शुभेच्छुक र मतदातालाई लिएर मनोनयन दर्ता गर्न पुगेका थिए । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जितेका उनी केही महिना युवा तथा […]