बार्सिलोना कोपा डेल रे को क्वाटरफाइनलमा

२ माघ, काठमाडौं । फेरान टोरेस र लामिन यामलले दोस्रो हाफमा गरेको गोलमा बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा रेसिङ सान्टानडारालाई २-० ले पराजित गर्दै बार्सिलोनाले अन्तिम आठमा …