गुणस्तरहीन खाद्य पदार्थको जगजगी

गत २५ मंसिरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बजार अनुगमन गर्दा नाङ्लो बेकरीले उत्पादन गरेको क्रोसन्ट स्वास्थ्यका लागि हानिकारक भेटियो। टोलीले नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा नाङ्लोको ब्याच नम्बर १ को क्रोसन्टमा अत्यधिक ट्रान्स फ्याट भेटिएको थियो। विभागले २०८१ सालमा बनाएको ट्रान्स फ्याटसम्बन्धी मापदण्डमा खाद्य पदार्थमा प्रति १०० ग्राम चिल्लो पदार्थमा ०.२ […]