डेब्यु फिल्म नै सुपरहिट दिएका निर्देशक दीपकप्रसाद आचार्यलाई आठ प्रश्न

'दर्शकहरूप्रति अत्यन्तै आभारी छु। र, ऋणी पनि छु। दर्शकहरूले दिनुभएको मायाको ऋण राम्रा फिल्म दिएर तिर्ने प्रण गर्छु।'