न्युयोर्कमा गाडीमा क्रिसमस बत्ती राख्न पाइन्छ कि पाइँदैन ?

क्रिसमस डे नजिकिँदै गर्दा मानिसहरुले घर, कम्पाउण्ड तथा सवारीसाधनहरुमा रंगीचंगी बत्ती राख्ने गर्दछन् । न्युयोर्क सिटीमा त्यसरी बत्तीहरुको सजावट गर्न पाइन्छ कि पाइँदैन त ? तपाइले घर कम्पाउण्डहरुमा क्रिसमस बत्तीहरु सजाउन पाउनहुन्छ तर गाडीहरुमा भने क्रिसमस बत्ती राख्न पाइँदैन । त्यसरी गाडीहरुमा क्रिसमस बत्तीले सजाएर हिड्नु भयो भने तपाई कारवाहीमा पर्न सक्नुहुन्छ । न्युयोर्कमा मात्र […]