भारतको दिल्लीका एक जोडीले पाँच किलो जीवित माछा किनेर पुनः समुद्रमा छाडेपछि सामाजिक सञ्जालमा उनीहरूको चर्चा चुलिएको छ। जनावरप्रतिको दया देखाउन गरिएको उक्त कामलाई लिएर इन्टरनेट प्रयोगकर्ताहरू दुई पक्षमा विभाजित भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त जोडी तमिलनाडुको धनुषकोडी समुद्री तटमा पुगेका बेला स्थानीय माछा मार्ने व्यवसायीबाट करिब पाँच किलो जीवित माछा किनेका थिए। त्यसपछि […]