दक्षिण सुडानमा विद्रोही आक्रमण, १५ जनाको मृत्यु

जुबा – दक्षिण सुडानको उत्तरपश्चिमी क्षेत्रमा आइतबार विद्रोही लडाकूले गरेको आक्रमणमा कम्तीमा १५ जना सर्वसाधारणको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । आक्रमणमा संलग्न भएको आरोप राष्ट्रपति साल्भा किरका लामो समयदेखिका राजनीतिक प्रतिद्वन्द्वी तथा पूर्व प्रथम उपराष्ट्रपति रिक मचारप्रति वफादार लडाकूमाथि लगाइएको छ । वार्राप राज्यको टोन्ज इस्ट काउन्टीस्थित बोल बोल बोमा क्षेत्रमा शनिबार राति […]