वडा तहमा ४० वर्ष मुनिका युवाको रोष्टर तयार पार्न एमालेको निर्देशन
एमाले केन्द्रीय कमिटीले चालिस वर्ष मुनिका युवामा पहुँच बढाउन र युवा नेतृत्व विकासको योजनाबद्ध थालनी गर्न भन्दै मातहतका कमिटीलाई निर्देशन दिएको थियो। त्यसमा कति प्रगति भयो भन्दै अद्यावधिक विवरण पठाउन निर्देशन दिएको हो।