अनमोल केसीको करिअरकै सर्वाधिक कमाउने फिल्म बन्यो 'जेरी अन टप'!

यसअघि फिल्मले राम्रो व्यापार गरे पनि र चर्चा पाए पनि अनमोलको अभिनयलाई लिएर भने केही आलोचना समेत हुने गर्दथ्यो।