सन् २०२६ पनि अहिलेसम्मकै दोस्रो तातो वर्ष बन्ने संकेत, अक्टोबरमा तापक्रमले तोड्यो रेकर्ड
२२ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनको असर झन् भयावह बन्दै गएको छ । सन् २०२६ को अक्टोबर महिना अहिलेसम्मकै सबैभन्दा गर्म अक्टोबर महिनाका रूपमा रेकर्ड भएको छ । यस अवधिमा विश्वको औसत तापक्रम औद्योगिक क्रान्तिअघिको …