‘भदौ २३ र २४ मा भएका अपराधको सजाय अपराधीहरूले पाउनैपर्छ’

काठमाडौँ। अभियन्ता ईः ईःले देश जलाएर गरिने राजनीतिले कसैलाई फाइदा नहुने जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा मंगलबार उनले फेरि सरकार परिवर्तनको खेल भइरहेको संकेत गरेका छन्। थप दुर्घटना टार्न सबैले आ-आफ्नो भूमिकाबारे सचेत हुन जरुरी रहेको उनको भनाइ छ। ‘गृहमन्त्री कमी-कमजोरीरहित व्यक्ति होइनन् तर सारथि फेरिए भने प्रधानमन्त्री पनि फेरिने परिस्थिति विकसित हुनसक्छ,’ उनले लेखेका […]