हानि–नोक्सानी कोषबाट तीन अर्ब ल्याउन के छ नेपालको तयारी ?
९ कात्तिक, काठमाडौं । दशैं टीकाको भोलिपल्ट बसेको हानि तथा नोक्सानी सम्बोधन कोष (फन्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज)को बोर्ड बैठकले नेपाललाई तीन अर्ब रुपैयाँ (दुई करोड डलर) भन्दा बढी अनुदान सहायता दिने निर्णय …