सेयर बजारमा बेन्चमार्क सूचकांक ‘एनबीआई’ ल्याइँदै, नेप्सेभन्दा के छ फरक ?
८ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा बेन्चमार्क सूचकांक विकास गर्नका लागि कार्यपत्र प्रस्तुत गरेको छ । कार्यपत्रमा नयाँ बेन्चमार्क सूचकलाई नेप्से बेन्चमार्क इन्डेक्स (एनबीआई) नाम राख्न सकिने भए पनि नेप्सेले आवश्यक परामर्श …